नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च

नेपाली पाइलट हुँदाहुँदै नेपाल वायुसेवा निगमले वाइडबडी र न्यारोबडी जहाजमा ११ जना विदेशी पाइलट लिएको छ । प्रतिपाइलट मासिक २० हजार डलर तलब दिइएको छ । उनीहरूका लागि दुई करोड ४२ लाख रुपैयाँ मासिक फजुल खर्च भइरहेको छ । एयरबस ३२० (न्यारोबडी) जहाजका लागि १६ जना क्याप्टेन र १६ जना नै कोपाइलट चाहिन्छ । अहिले न्यारोबडीमा २३ जना क्याप्टेन … Continue reading नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च